प्रेस विज्ञप्ती
विद्यालयहरुमा पठन पाठनको बातावरण
बनाउने सम्वन्धमा उच्च माध्यमिक शिक्षा परिषद्को
बनाउने सम्वन्धमा उच्च माध्यमिक शिक्षा परिषद्को
प्रेस विज्ञप्ती
आजका विद्यार्थी भोलिका कर्णाधार भएको हुँदा राष्ट्रिय अन्तर्राष्ट्रिय जगतसंग प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति निर्माण गर्न विद्यार्थीहरुलाई नियमित विद्यालयमा पठन पाठन गर्न सक्ने वातावरण श्रृजना गर्नु हामी सवैको कर्तव्य हो ।
विद्यार्थीहरुले शिक्षा आर्जन गर्न पाउने मौलिक हकको रुपमा व्यवस्था भए अनुसार भयरहित बातावरणमा निर्वाध रुपमा पढ्न पाउने अधिकार सुरक्षित राख्नका लागि बन्द, हड्ताल जस्ता क्रियाकलापबाट विद्यालय तथा विद्यार्थीहरुलाई असर नपर्ने गरी विद्यालय सूचारु रुपमा संचालन गर्न दिनु हुन सवै राजनीनिक दल, विद्यार्थी संघ/संगठन, शिक्षक संघ/संगठन, अभिभावक, समाजसेवी, विद्यार्थी, नागरिक समाज, पत्रकार लगायत सम्वन्धित सबै सरोकारवालाहरुलाई हार्दिक अपिल गर्दछौ ।
प्रवक्ता
उच्च माध्यमिक शिक्षा परिषद्
सानोठिमी, भक्तपुर ।
उच्च माध्यमिक शिक्षा परिषद्
सानोठिमी, भक्तपुर ।
0 comments
Write Down Your Responses